सबैको हातेमालो पछि अब बन्ने निश्चित भयो, रास्कोट अस्पताल , रबि लामिछाने आफै पुगे अस्पताल निर्माण हुने स्थान र गरे फेसबुक लाइभ।

काठमाडौँ , चर्चित पत्रकार तथा सिधा कुरा जनतासंगका प्रमुख रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । वुद्ध एयरलाइंस मार्फत त्यसतर्फ टिमसहित जानु भएको छ ।पूर्व कार्यतालिका अनुसार लामिछाने रास्कोट कम्युनिटी हस्पिटलको स्तलगत अबलोकनकालागि जानुभएको हो । उनको नेत्रित्वमा नेपालकै दुर्गम क्षेत्र कालिकोटमा लगभग ३ करोड को लगानिमा १५ बेड को अस्पताल निर्माण हुने पक्कापक्की भएको छ ।

उक्त अस्पताल निर्माण का लागि स्थानिय सरकार को पनि सहयोग रहेको छ । देश विदेश बाट जनताको सहयोग बाटै अस्पताल निर्माण गरिने भएको हो । यसले त्यहाको जनतालाई निकै फाईदा पुर्याउने छ भने अकालमै हुने गरेका घटनाहरु रोकिने छन् । कालिकोट पुगेर रबि लामिछानेले फेसबुक लाइभ आउदै कालिकोटको मनमोहक दृश्य देखाउँदै भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!