यदि पुरुषले सपनामा कुनै स्त्रीलाइ चुम्बन गरेको देख्यो भने कस्तो फल प्राप्त हुन्छ, अबस्य पढ्नुहोस।

काठमाडौँ । सपनालाई विशवास नगरेपनि कतिपय यस्ता सपनाहरु हुन्छन् जुन सपनाले निकै चिन्तित बनाउँछ । भनिन्छ सपना र ज्योतिष उस्तै हुन् । अक्सर विश्वास नगर्नेलाई सपना बकवास जस्तै लाग्छ ।

तर ज्योतिष शास्त्र अनुसार सपनामा कुनै पुरुषले महिलालाई चुम्बन गरेको देख्यो भने पुरुषको लागि फाइदाजनक रहेको हुन्छ । यस्तो सपना देख्ने मानिसले अचानक ठूलो राशीको धन प्राप्त गर्नेछन् । सपनामा यदि कुनै पुरुषले बुर्का लगाएको देख्यो भने आफ्नो आफन्तबाट विश्वास घात हुनेछ ।

सपनामा कुनै महिलाले तास खेलको देख्यो भने सम्पति प्राप्त हुन्छ । सपनामा आफ्नो प्रेमीकासँग घुम्न गएको सपना देख्यो भने दाम्पत्य जीवन सुखमय रहन्छ ।
सपनामा कुनै गोरी महिलाले अंगालो हालेको र अप्सराहरुको दर्शन गरेको देखेमा अपार धन लाभ हुन्छ । सपनामा भिखारी देखेमा पनि धन लाभ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!