सामाजिक सन्जालमा फोटो भाइरल भएपछी करिश्मा आफैले खोले बास्तबिकता , सत्य यस्तो थियो

काठमाडौँ, अभिनेत्री करिश्मा मानन्धर सामेल भएको हुँदा यसवर्षको एसइइ परिक्षामा सबैको चासो बढेको छ । । उनले अंग्रेजी र नेपालि गरि दुई बिषयको परिक्षा दिइसकेकी छन् भने यसैबिच करिश्माले पहिलो बिषयको परिक्षा दिने दिननै उनको कक्षाकोठाबाट एक तस्विर सामाजीक सजांलमा भाइरल बन्यो । तस्विरमा उनी र उनको छेउमा अर्का बिद्धार्थीले गणीत बिषय अध्धययन गरीरहेका थिए ।


तर सोही फोटोलाई सामाजीक सजांलमा एसइइको भनि हल्ला फिँजाउदै भाइरल बनाइएकोमा अभिनेत्री मानन्धरले दुख व्यक्त गरेकी छन् । उक्त तस्विर क्लासको रहेको खुलाउँदै यस्तो अफवाह फैलाउने काम हुन नहुने उनले बताइन् । करिश्माका अनुसार ति बिद्धार्थी उनका कक्षाका साथी हुन् । ‘उहाँ त हाम्रो कक्षाको फस्र्ट बोय हो । यस्ता कुराले उहाँलाई समेत असर पुर्याउन सक्छ त्यसैले यस्तो भ्रम नफैलाइदिनुस् ‘ करिश्माले भनिन् । अहिले उनि बुधबार हुने गणित बिषयको तयारी गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!