विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडाैं । तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतकाे पोल सार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । घटनामा थप दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!