भारतीय कलाकार नेहा कक्करलाइ टक्कर दिने यी युबतिहरुको दमदार डान्स , जुन एकै दिनमा यति धेरैले हेरे(भिडियो )

काठमाडौ , भारतीय चर्चित गायिका नेहा काकार अहिलेका निकै चर्चित गायिका हुन, उनका गीत एक पछि अर्को गर्दै निकै हिट हुने गर्छन् । निकै मीठो स्वरका धनी गायिका नेहा काकार गीत मात्रै गाउदैनन उनी नाच्नमा पनि उत्तिकै अब्बल छिन। उनी आफ्नो गीत देखि अन्य गायक गायिकाको गीतमा समेत बबाल डान्स गर्छिन।
नेहा काकारले डान्स गरेको उनको गीत ” साम्भा” एल्बमको आख मारे गीत बलिउड लगायत विश्व भरिनै हिट भयो । तेसैको नक्कल नेपाली युबा डान्सर हरुले पनि गर्ने गरेका उदाहरण छ्न। नेपाली युबा पुस्तामा कुनै गीतको डान्स कभर गर्ने लहड भने पहिल्यै देखि चली आएको थियो । यस्तै कभर डान्स गर्दा गर्दै धेरै डान्स क्षेत्रमै स्थापित पनि छ ।
नेपाली युबा पुस्ताको यहि लहड पछ्याउँदै एअ के मिडिया ग्रुपले पनि भारतिय कलाकार नेहा काकारको चर्चित गीत छम्मा छम्मा गीतमा कभर डान्स गरेका छन। डान्स निकै दमदार छ। नेपाली युबा पुस्तामा यतिको डान्स हुनु भनेको निकै उपलब्धिपुर्ण हो।
यो हेर्नुस यी युवायुबतिको दमदार डान्स भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!