ट्युमरको उपचार पछि नायिका स्वेता खड्कालाई देखियो प्यारालाइसिस, भावुक हुँदै मिडियामा (भिडियो )

काठमाडौँ । चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी छन् ।

फिल्म हेल्लो जिन्दगीको सुटिगं चलिरहेका बेला अचानक बिरामी भएपछि उनलाई दिल्ली लगिएको थियो । त्यसपछि गर्धनमा ट्युमर देखिएपछि उनको शल्यकृया गरिएको थियो । शल्यकृया गरेर केही कम भएपछि उनी फिल्म जात्रै जात्रा हेर्न गएकी थिइन् । उनले फिल्म मन परेको बताइन् । उनलाई ठीक हुन घीन देखी १ वर्ष लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताउका छन् । ट्युमरको अप्रेसनपछि श्वेतालाई प्यारालाइस देखिएको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!