रुपालाई रातिराती केटाहरुको नचाहिदो फोन आए पछि, कृष्ण ओलि भावुक हुँदै मिडियामा (भिडियो )

सबैको साथ र मायाले कृष्ण वलि र रुपा मगर वलिको जीवनमा खुशी फर्कियो । आज भन्दा ठ्याक्कै एक बर्ष अघि दाँग जिल्लामा काम गर्ने क्रममा रुकुकमका कृष्ण वलिलाई करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका थिए । देश तथा बिदेशबाट पर्याप्त सहयोग उठेपछि कृष्णले

घटना भएको एक बर्ष पुरा भएकै दिन हात हाल्ने योजना बनाएका थिए तर उनको त्यो योजना पुरा हुन पाएन ।निरन्तर बिभिन्न अँगको अप्रेशनका कारण कृष्ण वलिको हात खुट्टा हाल्ने योजना पछि सरिरहेको छ ।

यसैबिच कृष्णलाई करेन्ट लागेकै दिनको एक बर्षमा शिशिर भण्डारी कृष्ण र रुपालाई भेट्न गएका थिए । अघिल्ले दिन उनीहरुको एनिभर्सरी थियो । त्यो समयमा कृष्ण र रुपाले धेरै गुनाशाहरु पोखे । रुपालाई बिविध फेक कलहरुले सताउने बताउँदै कृष्णले यस्तो कुराको रहस्य खोले ।
ताजा खबर बाट

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!