सामाजिक सन्जालमा भाइरल यी बाबाको यस्तो रहस्य भयो पर्दाफास, स्थानियले लगाए यस्तो आरोप(भिडियो सहित)

अहिले भाईरल भईरहेका भाईरल बाबाको नयाँ कर्तुत अहिले बाहिर आएको छ। उनले गरेको कर्तुत हरु अहिले स्थानीय बासिन्दाले खुलाएका छन। त्यस्तै उनले त्याहाँ बलात्कार पनि गरेको एक स्थानीयले खुलाएका छन। एक दलित् परिवारको महिलालाई बलात्कार गरेको खुलाएका छन।त्यसपछि स्थानीयले पिटेपछी भागेर सुन्दरीजल गएको बताएका छन।

बाबाको सामाजिक सन्जालमा चर्चा

आजभोलि व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् ।

युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृत्युन्जय अघोर बाबा भनेर चिनाउछ्न । रोमान्चक तरिकाले प्रश्नको जबाफ दिने भएकाले आजभोलि उनी भाइरल मात्रै होइनन् ,उनी बस्ने कुटिमा विभिन्न युटुब च्यानलका पत्रकारहरु को ओइरोनै लाग्ने गरेको छ ।

युटुबरहरुले उनलाई सोधेका राजनितिक,इतिहासवादी एबम भबिष्य सम्बन्धित प्रस्न र उनले रोमान्चक एब्म चल्नचल्तिको शैली मा दिने उत्तरले नै उनी दिनानुदिन चर्चाको शिखरमा पुगेकाछ्न ।

सानै उमेरमा टुहुरो भएका उनी संसारिक ब्यवस्थाबाट मुक्त हुन भारत गै अघोर शिक्षा लिएर आएको भन्ने गरेका छ्न।त्यसमा पनि भुतप्रेत मसान लगायतको विषयमा उनले दर्साएको अनुभवले त झन उन्लाइ झन धेरै चर्चा बटुल्न मद्दत पुरायो । आज भोलि युटुबरहरु मात्र नभएर ,उनका कुरा सुन्न धेरै टाढा टाढा बाट उनको कुटिमा मानिसहरु आउने गरेकाछ्न ।

भिडियो हेर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!