थाइल्याण्डमा “प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल”: प्रितान्सा, अस्मिता र रोमशले जिते शिर्ष अवार्ड

काठमाडौं । थाइल्याण्डको फुकेट शहरमा संचालन भएको बालबालिका तथा टिनएजर सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा टिम नेपालले सफलता हात पार्न सफल भएको छ ।

गत जुलाई २५ देखि ३० तारिखसम्म संचालन भएको सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएकी गोदावरी निवासी १२ वर्षिया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ को शीर्ष अवार्ड जित्न सफल भएकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस