भिडियो हेर्नुस् , आफ्नै आमा मा**र्न १२लाख दिने छोरी सार्बजनिक , चल्यो रुवाबासी (भिडियो सहित)

काठमान्डौ , एउटी आमाको लागि जन्म दिने सन्तान भन्दा प्यारो को नै हुन् सक्छ र ! डाडापरी डुब्न लागेको घाम जस्तै जिन्दगीको अन्तिम पलमा आफ्नै सन्तानको काखमा प्राण त्याग्ने जो कोहि को अन्तिम इच्छा हुन्छा नै । सायद कुनै आमाले सोच्दैनन होला होला आफ्नै सन्तानको आखाको तारो बनिएला भनेर !

तर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै नियति भोग्नु पर्यो । पर पुरुष संगको अनैतिक सम्बन्दको कारण आफुलाई जन्म दिने आमाको निर्मम ह**त्या गर्न लाखौ खर्च समेत गर्न तयार भइन आफ्नै छोरी ।

मंगलबार भएको सावित्रीको ह**त्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृ*तककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । मृ*तककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे ह**त्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मा**र्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रे*टी ह**त्या गरेर भागेका थिए ।

भिडियो हेर्नुहोस।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस