नेपालमै छ दैबी शक्ति भएको मन्दिर जहापुग्दा आफै घण्टी बज्छ , यस्तो छ रहस्य।(भिडियो सहित)

नेपालमै छ दैविक शक्ति भएको मन्दिर जहाँ दर्शन गर्न जादा आफै शंखघण्टी बज्छ भेटी स्वरुप ॐ लेखी एक सेयर गर्नुहोस् तपाईंको मनोकामना पूरा हुनेछ [भिडियो सहित नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।

मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ। अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा आफै शंखघण्ट बज्नु, का साथै दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट हरु आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ।

यहाँ श्रद्धालु भक्तजनहरु सधै भिड लागि रहन्छन् र भक्त जन हरुले गरेका भाकल र मनोकामना पुरा हुने यहाँ आउने भक्त जन हरु बताउछन् साथै आदि कुराहरु यश मन्दिर परिसर मा छन् । पूरा जनकारी हेर्नुहोस तल भिडियो

हेर्नुहोस पूरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!