मलेसियामा सडक दुर्घटनामा परि २ नेपालिको मृत्यु (हेर्नुस दुर्घटनाको तस्बिर सहित)

कञ्चनपुर । सडक दु*र्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृ*त्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दु*र्घटना हुँदा भट्टको घटनास्थलमै मृ*त्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो ।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृ*त्यु भएको बताइएको छ ।मृ*त्यु हुने दुवैको श*व स्थानीय अस्पतालमा राखिएको छ । मृ*तक भट्टको श*व नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!