भारतीय बाधका कारण नेपाल डुबानमा परे पछि भारत माथी खनिए एक युबा(भिडियो सहित)

हरेक बर्ष बर्खे झरी संगै नेपालको अधिकान्स भुभाग जोखिममा रहेको हुन्छ । यश बर्ष पनि लगातारकि पानीले गर्दा तराईको धेरै जसो ठाँउहरु डुबानमा परेका छन। त्यस माथी सिमामा भारतले बनाएको बाधको कारण नेपालको भुभागमा बर्सेनि डुवान हुने गरेको छ। हरेक बर्ष एकै किसिमको बिपत आईपर्दा पनि नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन ।

अहिले नेपालको काठमाडौ लगायत तराईका जिल्लाहरु सिराहा , सप्तरी , सुनसरी , रौतहट , मोरङ , बारा ,पर्शा लगायतमा जिल्लामा पानीको मात्रा अत्याधिक बढेको छ। घरको एक तला जति पानी जमेको खबरहरु सन्चार माध्याममा आएका छन।

यो पनि हेर्नुहोस।

त्यस्तै कोशी नदिमा पाँच बर्ष यताकै सबै भन्दा धेरै पानी को मात्रा रहेको बताईएको छ । हिजो राती कोशी ब्यारेजको 56 वटा ढोका खुलाईए पनि अहिले फेरि सबै ढोका खुलेका छैनन। जसले गर्दा नेपालका भुभाग झन थप जोखिममा रहेका छन।

यसै बिषयमा विभिन्न टीका टिप्पणी हुन थालेको छ भने नेपालिहरुले सरकार तथा भारतको बिरोध गरि रहेका छन। नेपालको नेताहरुले उचित पहल नगरेको र आफ्नो देशको नागरिकको सुरक्षा गर्न नसकेको आरोप लागेको छ। उता भारतले बाध थुनेर छिमेकी मार्न खोजेको भन्दै चर्को आलोचना भएको छ। त्यस्तै एक युवाले सरकारको र भारतको बारेमा यस्तो आक्रोश पोखेका छन।

हेर्नुहोस भिडियोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!