टिचिङ हस्पिटल महाराजगन्जमा आ*गालागि

काठमाडाैं– त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आग*लागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगा*लागी भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहा*वट भएर पाँचाैँ तलाको एक कोठामा आग*लागी भएको जानकारी दिए। आग*लागी अहिले नियन्त्रणमा आइसकेको छ।

आग*लागीबाट कोठाभित्र रहेका कागजात ज*लेर न*ष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए। आ*गलागीको क्ष*ति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!