श्रीमानलाई गो*पे छु*री, यस्तो रहेछ बिहे देखि अहिलेसम्मको नालीबेलि, प्रत्येक्ष दर्शिको भनाइ(भिडियो

नेपालमा दिन दिनै विभिन्न खालका घ*टनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घ*टना सेलाउन नपाउदै हामीले अर्को ड*र लाग्दो घ*टना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा ड*र लाग्दो घ*टना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धा*रिलो छु*री प्र*हर गरि ह*त्या गरेको छ ।

मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको ह*त्या गरेको हो । लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।

शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छु*रा प्र*हार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्रहर गरेको बताएकि छिन । श्रीमानको ह*त्या लगतै प्रहरीले शिलालाई नि*यन्त्रणमा लिएको छ ।

छिमेकी प्रत्यक्षदर्शी हरु संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस

तपाईको प्रतिक्रिया दिनुहोस