पाँचथर जस्तै अर्घाखाँचीमा पनि भयो अर्को ड *रलाग्दो घ* टना, ससुरालीको परिवार माथी ज्वाइले गरे अ *न्धाधु *न्ध खु *’कुरी प्र* हार

फाइल तस्बिर
काठमाडौं, २८ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा ससुराली आएको ज्वाईले उप’ध्रो मच्चाएका छन् । उनले ससुरालीमा रहेका परिवारका सदस्यलाई धा*रिलो ह* तियार प्र८ हार गरेर घा* इते बनाएका छन् । खु* कुरी प्रहा८रबाट श्रीमती, सासू र सालो घा* इते भएका हुन्।

भुमिकास्थान नगरपालिक ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका ८ लम्चीमा ससुरालीमा आएर खु* कुरी प्रु* हार गरेका थिए। खु’ कुरी प्र* हारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घा’ इते भएको जिल्ला प्रहरी कार्यलयका प्र* हरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खु’*कुरी प्र*’हार गरेर तीनैजनालाई घा’*इते बनाएपछि उनी फुरार छन्। घा’इते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो। बुटबलमा पनि उ* पचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झ* गडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झ* गडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झ* गडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई ख’कुरी प्र’हार गरी भा* गेका छन्। फ’रार रहेका उनको खो* जी भइरहेको प्र*हरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!