भक्तपुरमा ८ कक्षामा अध्यनरत एक बालक बे*पत्ता , शेयर गरि सहयोग गरिदिनुहुन परिवारको आग्रह

भक्तपुरको बालकोट बस्दै एक बालक बे*पत्ता भएका छन् ।
काठमाण्डौं बुद्धनगरमा स्थित केएमसी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल ३ दिन देखि वे*पत्ता भएको अभिभावकले बताएका छन् ।

शनिबार साँढे ८ बजे घरबाट निस्किएका जेन्सनले वे*पत्ता हुनु अघि १८ बर्षका अभिषेक बस्याललाई भेटेको पाइएको छ । परिवारले खबर गरेपछि प्रहरीले बस्याललाई नि*यन्त्रणमा लिई अनुसनधान गरिरहेको छ । प्रहरीले जेन्सन र अभिषेकले त्यस दिन भेटेको देखिएपनि त्यसपछिका प्रमाण नभेटिएको बताएको छ।काठमाण्डौं प्रहरी परिसर टेकु र अ*पराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको छ ।
जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस