म*दिरा पिएर होहल्ला गर्नेको जनै र टुप्पी प्रहरिले का*टीदिए पछि..

काठमाडौँ – मध्य*पान गरेको आ*रोपमा प्रहरीले जनै र टुप्पी का*टेको भन्दै कैलालीको चुरे गाउँपालिकाका एक स्थानीय राष्ट्रिय मानव अधिकार आयोगको शरणमा पुगेका छन्।

मध्य*पान गरी होहल्ला गरेको आ*रोपमा प्रहरीले प*क्राउ गरेर आफ्नो जनै र टुप्पी का*टेको भन्दै चुरे गाउँपालिका वडा नम्वर ६ का भानसिंह धामीले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उ*जुरी दिएका हुन्।

यस्तै धामीले यस विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत उ*जुरी दिने तयारी गरेका छन्। आफूले मध्य*पान नगरेकै अवस्थामा पक्राउ गरी प्रहरीले जनै र टुप्पी का*टिदिएर धार्मिक स्वतन्त्रता हनन् गरेको उनको आरोप छ।

आफूले जीवनमा कहिल्यै म*दिरा सेवन नगरेपनि प्रहरीले झुठो आरोप लगाएर इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० गते पक्राउ गरी जनै र टुप्पी का*टेको उनले आरोप लगाएका छन्।

यता इलाका प्रहरी कार्यालय फल्टुडेले भने धामीको आरोपलाई गलत बताएको छ। चुरे गाउँपालिका वडा नम्वर ६ कि सदस्य रहेकी हरमती ठगुन्नाले दिएको उ*जुरीको आधारमा प*क्राउ गरिएको र थुनामा राख्दा जनै निकाल्न नमानेपछि प्रहरीले नै जनै निकाली छुटेको दिन जनै फिर्ता दिएको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस