Breaking news..सालिकराम मुचुल्का उठाउदाको भिडियो लिक, जहाँ एस पि मल्लकै अघि रडले ५ चोटि हानिएको भनिएको छ,(भिडियो हेर्नुस् )

सालिकराम पुडासैनीको  ला*सको मुचुल्का उठाउदै गर्दाको एक भिडियो क्लिप बाहिरिएको छ , एसपी मल्ल कै अघि गरिएको मुचुल्कामा : १०-१५ जना मान्छे कोठामा आएर रडले हा*नेर  बोल्न बाध्य पारीएको हुन सक्छ भन्दै मुचुल्का बनाएका थिए । घटनामा पुडासैनीको शरिरमा देखिएको चोट र निलडामले घटनाले आ*त्माह*त्या  नभै ह*त्या भएको हुन सक्ने परिवार सहित सबैले गरेका थिए।

भिडियो हेर्नुहोस

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झ*डप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तो*डफो*ड गरेपछि झ*डप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्र*हार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नि*यन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई प-क्राउ गरेको थियो। प-क्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो।

भिडियो हेर्नुस-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!