अर्जुनले फेरि गरे रबि लामिछानेको डरलाग्दो भबिस्यबाणी , प्रमाण सहित मिडियामा (भिडियो हेर्नुहोस)

पछिल्लो समय रबि लामिछाने र पत्रकार पुडासैनी ह त्या
का न्ड्ले  सामाजिक सन्जाल ताती रहेको अबस्थामा युबा ज्योतिष भनेर चिनिएका अर्जुन क्षेत्रीले रबि लामिछानेको भबिस्यबाणी गर्दै नयाँ खुलाशा गरेका छ्न।

उनले आफुले रबि लामिछानेको फेस हेरेरै उनको भबिस्यबाणी गरेको र रवि लामिछानेलाई केही दिन निकै अप्ठ्यारो दिन हरु ब्यतित गर्नु पर्ने भन्दै मिडियामै आएर बोलेका छ्न। आफुले रबि लामिछाने सङ्ग पटकपटक फोन गरि कुरा गर्न खोज्दा सम्पर्क नभएकोले आफुले फेसबुक मार्फत नै उनको ग्रहदशामा देखिएको दोष बारे फेसबुकमा लेखेको उनी बताउछन। उनले फेसबुक स्टाटस लेखेको ४२ घन्टा नपुग्दै प्रहरिले रबिलाई गिरफ्तार गरेपछी झनै उनको भबिस्यबाणीको उचाइ चुलिएको थियो।
यो हेर्नुस् उनी सङ्ग गरिएको कुराकानी

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!