त्रिभुवन बिमानस्थलमा प्रहरी सइ माथी पारसले गरे हातपात (यो हेर्नुस भिडियो सहित)

२०७६ भदाै २ साेमबार

त्रिभुवन अन्तराषटिय बिमानस्थल काठमान्डाैमा पुर्व युवराज पारश शाहले बिमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरि सइ माथी हातपात गरेका छन । आफ्ना छाेरा छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै पारसले प्रहरी नायव निरिक्षककाे सइलाइ छातीमा हानेर धकेलेका काे भिडियाे अहिले संजालमा भाइरल भैरहेकाे छ ।

बिमानस्थल पुर्ब रानी आमा कोमल शाहलाई बिदाई गर्न पुगेका थिए पारसकाे त्याे हर्कत त्यतीमै सिमित भएन पारस फर्किैदै प्रहरीलाइ केही चेतावनी दिएका जस्ता थिए । पारसले साे हर्कत देखाइरहदा राजाबादी सर्मथ हरू भने राजा आउ देश बचाउ भन्दै नाराबाजी गरीरहेका थिए । पुर्व युवराज पारस शाहले डिउटिमा खटिएका प्रहरी माथी हातपात गरेपछी सामाजिक संजालमा उनकाे चर्का बिराेध भैरहेकाे छ ।

पुरै भिडियो हेर्न तल जानुस :

तपाईको प्रतिक्रिया दिनुहोस