यसकारण महरा अपराधी होइनन् ,

काठमाडौं– यौ न दु र्व्यवहार का ण्डमा फसेका सभामुख कृष्णबहादुर महरा प क्राउ परेका छन् तर, उनि अपराधि भैसकेका भने छैनन्, पक्रा उ परेको उनी अप राधी भएर होइन । उनीमाथि लागेको जर्ब जस्तीको अभि योगको छानविन गर्नका लागि हो ।

उनकै निवासबाट प्रहरीले प क्राउ गरी लगिएका महरालाई अ पराधी नै भनेर चर्चा भैरहेको छ तर उनि अ पराधि बन्न अ नुसन्धानका केहि पाताहरू बाँकी नै छन् ।

यौ न दु र्व्यवहार जस्तो गम्भीर आ रोप लागेपछि प्रहरीले अ दालतको अनुमति लिएर अनुसन्धानका लागि नि यन्त्रणमा लिन सक्छ । महरा अ नुसन्धानका लागि निय न्त्रणमा लिइएका हुन् ।

उनीमाथि अनु सन्धानपछि प्रहरीले निष्कर्ष निकाली अ दालतमा मु द्दा दायर गर्ने नगर्ने निक्र्यौल गर्छ । अ दालतमा मु द्दा दायर भएपछि त्यसबारे बहस भई अदालतले फैसला गरेर उनी अ पराधी हुन् या होइनन् ठहर्याउँछ ।

कुनैपनि व्यक्ति प क्राउ पर्दैमा अ पराधी नै देख्ने मानसिकता नभएको होइन । नेपालमा त्यो अवस्था अझै छ । यदि महरा निर्दोष ठहरिएमा उनको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको ठहर्छ । त्यतिबेला अर्को का नुनी उपचार हुनसक्छ ।हिमाल पोस्ट बाट

तपाईको प्रतिक्रिया दिनुहोस